सांसद थपलियाको सरकारलाई प्रश्न - क्यान्सर रोगका बिरामीहरूले अझै औषधि किन पाएनन् ?
बुधबार, असार ३, २०८३
अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो,’ उनले भनिन्।
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता
बिहीबार, जेठ २८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।
संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको अभ्यासप्रति काँग्रेस सांसद सीताको आपत्ति
बुधबार, वैशाख १६, २०८३
उनले विगतमा यस्तै अभ्यासको विरोध गरेर उदाएका शक्तिहरूले अहिले उही शैली दोहोर्याउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरिन्। ‘नयाँ र फरक हुने दाबी नारामै सीमित हुनु हुँदैन, व्यवहारमै देखिनुपर्छ,’ उनले भनिन्।
संविधान विपरीत स्थानीय तहमा निर्वाचित महिला हटाउन मिल्दैन : उर्मिला थपलिया
बिहीबार, वैशाख ३, २०८३
उनले समाजमा व्याप्त चरम वेथिति र कुशासनका कारण जनताले स्थायित्वसहित समृद्धिको अपेक्षा गरेकाले जनताको विश्वास र भरोसा माथि खेलवाड गर्ने छुट कसैलाई नहुनेमा जोड दिइन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : उर्मिला थपलिया
बिहीबार, असार १९, २०८२
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित)
शनिबार, माघ १२, २०८१
नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले...
साताको लोकप्रिय

