संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड
शनिबार, असोज ३, २०८३
उनले संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।
‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, असोज २, २०८३
शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताएका हुन् ।
प्रचण्ड नुवाकोट जाँदै, भोटेकोशी बाढीको क्षति अवलोकन गर्ने
शनिबार, भदौ २७, २०८३
सो क्रममा उनले बाढी प्रभावित स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ।
जेनजी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड
बुधबार, भदौ २४, २०८३
तर युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको’ प्रचण्डको दाबी छ।
कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड
शनिबार, भदौ २०, २०८३
कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे ।
प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’
बुधबार, भदौ १७, २०८३
तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ।
जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड
आइतबार, भदौ ७, २०८३
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।
गरिमा चौधरीको हत्यामा प्रचण्डको आक्रोश : ‘दोषीलाई कुनै पनि दबाबमा उन्मुक्ति नदिइयोस्’
शनिबार, भदौ ६, २०८३
सामाजिक सञ्जालमा शनिबार लेख्दै प्रचण्डले घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
सोमबार, साउन २५, २०८३
उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।
इतिहासको सामूहिक समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
सोमबार, साउन १८, २०८३
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, साउन ८, २०८३
प्रचण्डले विगतमा कमीकमजोरीको समीक्षा र आत्मआलोचना हुँदै आए पनि अहिलेको परिस्थितिले सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताए । उनले वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै हालको अवस्था त्यसैको परिणाम भएको हुन सक्ने धारणा व्यक्त गरे ।
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड [भिडियोसहित]
बिहीबार, साउन ७, २०८३
बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
मधेसमा बलियो पार्टी बनाउन सके देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्छ - प्रचण्ड
बुधबार, साउन ६, २०८३
उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यबिभाजनलाई पुनरावलोकन गरी मिलाउने प्रतिबद्धता जनाए ।
साताको लोकप्रिय

