उपत्यकामा बर्डफ्लु अझै नियन्त्रणबाहिर, काभ्रेमा सङ्क्रमण तीव्र
बुधबार, असार २४, २०८३
तीमध्ये काठमाडौं उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको तथ्यांकले देखाएको छ।
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
शुक्रबार, असार १९, २०८३
त्यस्तै, पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्ड फ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
बर्डफ्लु फैलिँदा काभ्रेमा ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट
मंगलबार, असार १६, २०८३
जिल्ला पशु सेवा कार्यालयका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि ४० हजार ७२९ वटा हाँस र लेयर्स कुखुरा नष्ट गरिएको हो।
‘बर्ड फ्लु’ को हटस्पट बन्दै काठमाडौं, ६० करोडभन्दा धेरैको क्षति : डा. उमेश दाहाल [भिडियोसहित]
बिहीबार, असार ११, २०८३
अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।
११ जिल्ला बर्ड फ्लूको ‘हट स्पट’
मंगलबार, असार ९, २०८३
कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुलो बनाइएको डा दाहालले बताए ।
देशभर २३ स्थानमा बर्डफ्लु
सोमबार, चैत २३, २०८२
‘बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,” उनले भने, ‘हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।’
बर्ड फ्लू सङ्क्रमणबाट ८५ हजार कुखुरा नष्ट
शुक्रबार, चैत २०, २०८२
एच ५ एन १ भाइरस पंछीबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ ।
चितवनमा बर्डफ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट
मंगलबार, चैत १७, २०८२
संक्रमण नियन्त्रणका लागि किसानलाई फार्मको सरसफाइ, जैविक सुरक्षा उपाय अपनाउने, कुखुरा तथा हाँसको नियमित स्वास्थ्य परीक्षण गर्ने र अनावश्यक आवतजावत नियन्त्रण गर्न आग्रह गरिएको छ।
‘बर्ड फ्लु’पुष्टि भएपछि मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध
सोमबार, चैत ९, २०८२
नगरप्रमुख रामकुमार थापाका अनुसार संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको छ। पशु विकास अधिकृत विपु अधिकारीका अनुसार संक्रमित फार्मका कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने तयारी गरिएको छ।
मोरङमा बर्ड फ्लु पुष्टि, नियन्त्रणका लागि कडाइ
शनिबार, चैत ७, २०८२
विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको जनाएको छ ।
पर्सामा कुखुराको पैठारीमा रोक
आइतबार, फागुन १८, २०८१
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए ।
अमेरिकामा अण्डाको हाहाकार
शुक्रबार, फागुन ९, २०८१
यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
इजरायलमा बर्ड फ्लुको नयाँ संक्रमण
बिहीबार, माघ १०, २०८१
यस रोगको फैलावट रोक्नको लागि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले एभियन इन्फ्लुएन्जाको उपचारका लागि विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) ले सिफारिस गरेको प्रक्रिया अनुसार काम गरिरहेको छ ।
साताको लोकप्रिय

