Harsamaya
सरकारी सञ्चारमाध्यममा पत्रकार हटाउने कार्यप्रति महासंघको आपत्ति
सरकारी सञ्चारमाध्यममा पत्रकार हटाउने कार्यप्रति महासंघको आपत्ति प्रतिनिधिमण्डलसँगको भेटमा लामो समय काम गरेका श्रमजीवी पत्रकारलाई नहटाउने मौखिक प्रतिबद्धता गरे पनि त्यसको उल्लङ्घन भएको महासंघले जनाएको छ।
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग परराष्ट्रमन्त्रीलाई पठाइएको पत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले आर्थिक नाकाबन्दी लगाएको बताइन् । उनले जन निर्वाचित सरकारलाई नेपाल पत्रकार महासंघले सरकारलाई स्वागत गरेको बताउँदै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता माथि कुनै पनि अंकुश लगाउन नदिन सचेत बनाउने स्पष्ट पारिन् ।
 पत्रकार महासंघमा विवाद: किन स्थगित भयो महासंघको बैठक ?
 पत्रकार महासंघमा विवाद: किन स्थगित भयो महासंघको बैठक ? अध्यक्ष शर्माले भने आफूलाई पदाधिकारीहरूले असहयोग गरेको गुनासो गर्दै आएकी छन्। यसअघि सञ्चारिका समूहको नेतृत्व गरेकी शर्मालाई महासंघमा पदाधिकारी रहेर काम गरेको अनुभव समेत छैन।
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
चैत १५ को हिंसात्मक प्रदर्शनीको पत्रकार महासंघ सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण
चैत १५ को हिंसात्मक प्रदर्शनीको पत्रकार महासंघ सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकले गत चैत १५ गते संघीय राजधानीमा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे - पत्रकार महासंघ
राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे - पत्रकार महासंघ महासंघले आज एक विज्ञप्ति जारी गर्दै राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको बताएको हो ।
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित)
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित) नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने धम्की र आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । महासंघका राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएपछि यो घटना सार्वजनिक भएको हो । 
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ ।  दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 
Weather Update