Harsamaya
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो]
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो] यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ । 
माधव नेपालसहितका नेताहरूमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
माधव नेपालसहितका नेताहरूमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे । 
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’ नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमाले जस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी गरे । 
राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ
राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ साथै उनले,पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए भने प्रश्न पनि गरे । ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे ।
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने उनले भने, ‘हामी अहिले एआईको नीतिमा काम गर्दैछौ र देशका प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा पनि छौ । कागज बिना सबै काम डिजिटल रुपमा गर्ने जुन लक्ष्य राखेका छौ त्यसको लागि देशभर भएका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री
संघीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि संघीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै संघीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिए । 
राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको तुक छैन- सञ्चारमन्त्री गुरुङ (भिडियोसहित)
राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको तुक छैन- सञ्चारमन्त्री गुरुङ (भिडियोसहित) उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे । 
सरकारले देशलाई असफल राष्ट्र हुनबाट जोगायो - सञ्चारमन्त्री गुरुङ
सरकारले देशलाई असफल राष्ट्र हुनबाट जोगायो - सञ्चारमन्त्री गुरुङ उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे । 
सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुन्छ - प्रवक्ता गुरुङ (भिडियोसहित)
सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुन्छ - प्रवक्ता गुरुङ (भिडियोसहित) भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारू भएको भन्दै उनले जसपा नेपालले यस बारे कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे । प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा...
मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढ्यो : सञ्‍चारमन्त्री गुरुङ
मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढ्यो : सञ्‍चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताएका छन् ।  लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को माध्यमबाट जाँदा एक/डेढ वर्ष लाग्ने र ‘फास्ट...
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ सञ्चार तथा  सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए । 
Weather Update