Harsamaya
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित)
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित) सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्यवन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो)
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो) सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।
देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने (भिडियोसहित)
देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने (भिडियोसहित) यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाँउ संरक्षण गर्ने ठाँउ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटहरुको महत्व रहेको बताए । 
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’ (भिडियोसहित)
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’ (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।
आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ
आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गरे पनि राज्यमा आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न लामो यात्रा तय गर्नुपरेको उल्लेख गरे ।
आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ (भिडियोसहित)
आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ (भिडियोसहित) त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए ।  दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ । 
सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि गलत काम गरेको छैन : पृथ्वीसुब्बा गुरुङ
सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि गलत काम गरेको छैन : पृथ्वीसुब्बा गुरुङ पार्टीको नेता कार्यकर्ताले पत्याएको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिने उनको धारणा छ । ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठीक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उनले भने ।
सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ
सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सरकारले ल्याएरै छाड्न उनले बताए । सामाजिक सञ्जालका सेवा प्रदायक कम्पनीलाई सरकारको दायरमा आउन आग्रह गरिएको भए पनि नआएका बताउँदै उनले सरकारको दायरामा आउने कम्पनी कारबाहीमा पर्ने चेतावनी दिए । नेपालले कस्तो कानुन बनाउँछ भन्ने कुरामा विदेशी कम्पनीलाई टाउको नदुखाउन उनले आग्रह गरे । 
राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग (भिडियोसहित)
राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग (भिडियोसहित) तामाङ पत्रकार संघले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषमा समेत सामाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ ।
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो]
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो] यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ । 
माधव नेपालसहितका नेताहरूमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
माधव नेपालसहितका नेताहरूमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे । 
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’ नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमाले जस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी गरे । 
Weather Update