जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा हेटौंडामा एक जनामाथि खुकुरी प्रहार
मंगलबार, भदौ ३१, २०८२
स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।
रामेछापमा महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर
बिहीबार, साउन १, २०८२
स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतंक : अस्पतालमै युवामाथि खुकुरी प्रहार
शुक्रबार, जेठ २, २०८२
जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० लाख रुपैयाँ पठाइ दिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समूहले धादिङको निकै दूर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।
विवाद भएपछि खुकुरी प्रहार: युवक घाइते
बुधबार, चैत २७, २०८१
धनुषाको मिथिला बिहारी नगरपालिका-५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ।
आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार
शुक्रबार, माघ २५, २०८१
जुगल गाउँपालिका १, तोरीबारीका सञ्चलाल तामाङकी श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कनर्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
सोमबार, माघ ७, २०८१
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।
साताको लोकप्रिय

