गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा
आइतबार, असोज २६, २०८२
यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ ।
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु
आइतबार, असोज २६, २०८२
हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् ।
गाजामा ९ हजार ५०० भन्दा बढी बेपत्ता
शनिबार, असोज २५, २०८२
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन् ।
हमास आक्रमणको दुई बर्ष पूरा, ६८ हजार बढीको मृत्यु
मंगलबार, असोज २१, २०८२
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । यी दुई वर्षमा इजरायल र प्यालेस्टिनी गरी ६८ हजार बढीको मृत्यु भएको छ ।
गाजा पट्टीमा चरम गर्मी, विस्थापित प्यालेस्टिनीहरू मानवीय संकटमा
मंगलबार, असार ३१, २०८२
उक्त क्षेत्रमा घाइते र बिरामीहरूको सेवा गर्न आपूर्ति र पूर्वाधारको अभावमा चिकित्सा कर्मचारीहरूले ठूलो चुनौतीहरूको सामना गरिरहेका छन् । जलेको चोटपटकको लागि महिनौंसम्म सघन हेरचाह चाहिन्छ, तर सुविधाहरू छैनन् ।
गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब
शुक्रबार, असार १३, २०८२
यसैबिच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।
गाजापट्टीमा ११ हजार बढी मानिसहरू अझै बेपत्ता
मंगलबार, वैशाख ९, २०८२
जारी द्वन्द्वका कारण अक्टोबर २०२३ देखि अप्रिल २०२५ सम्म ६२,००० भन्दा बढीको मृत्यु भएको छ। यी मध्ये ५१,०६५ शवहरू बरामद भएका छन् भने ११,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता छन्।
इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित
शुक्रबार, वैशाख ५, २०८२
इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा यस क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो।
युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या
आइतबार, चैत ३१, २०८१
यसैबीच, इजरायली हवाई हमलामा शनिबार पनि गाजामा एक बालकसहित कम्तीमा ५ जनाको ज्यान गएपछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी सुरु गरेपछि १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या
बुधबार, चैत ६, २०८१
अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लिए । पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो
आइतबार, फागुन ११, २०८१
‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
बिहीबार, माघ १७, २०८१
हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।
साताको लोकप्रिय

