एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।
इलाममा ‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै
बुधबार, पुस २३, २०८२
पदयात्रामा नेपाली सेना, स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता रहने छ ।
इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग
सोमबार, पुस २१, २०८२
उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए । समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ ।
इलाम राजदूवालीमा ‘अद्भूत घटना’ : ‘शिला’ हेर्नकै लागि मानिसहरू ओइरिए
आइतबार, कात्तिक २३, २०८२
स्थानीयले उक्त शिलालाई पाथीभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन्। गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडक खण्ड क्षतविक्षत भएको र सोही स्थानमा शिला भेटिएको हो ।
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने
बुधबार, कात्तिक १२, २०८२
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता
आइतबार, असोज १९, २०८२
यस्तै घरमाथिबाट खसेको पहिरोका कारण इलामको माइ जोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
एसइईमा विद्यालय पोसाक अनिवार्य
मंगलबार, चैत ५, २०८१
एकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिप्स, स्माट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीसमेत परीक्षामा नलैजान सूचित गर्न अनुरोध गरेका छन् ।
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
शुक्रबार, फागुन २, २०८१
दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उहाँले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ
मंगलबार, माघ २९, २०८१
हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रेस चौतारी इलामको अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत
बिहीबार, माघ १७, २०८१
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई,...
साताको लोकप्रिय

