Harsamaya
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु आक्रमणमा परेर अन्य ५८ जना सामान्य घाइते भएका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र इजरायलले हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए ।
वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति
वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त स्थानबाट करिब ५ लाख रुपैयाँ बराबरको ५ पोका कपडा बरामद गरेको छ ।
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण,  दुई जना गम्भीर घाइते
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण, दुई जना गम्भीर घाइते आक्रमणमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य श्याम लामासमेत गम्भीर घाइते भएका छन्। दुवैको अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमाले सिन्धुपाल्चोकले घटनालाई जघन्य, अमानवीय र लोकतन्त्र विरोधी अपराधको संज्ञा दिँदै दोषी पहिचान नगरी बस्ने हो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।
Weather Update