समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे
मंगलबार, जेठ २६, २०८३
फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
टी-२० विश्वकप: पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
बुधबार, फागुन २०, २०८२
आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।
बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार
बिहीबार, माघ ८, २०८२
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।
फिफा विश्वकप: अर्जेन्टिना सहज समूहमा, फ्रान्स र ब्राजिललाई कडा चुनौती (सूचीसहित)
शनिबार, मंसिर २०, २०८२
आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप-२०२६ को समूह विभाजन सार्वजनिक भएको छ ।
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा
शुक्रबार, असोज १७, २०८२
रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
यु-१९ महिला टी-२० विश्वकप आजबाट: नेपाल बंगलादेशसँग ऐतिहासिक भिडन्त
शनिबार, माघ ५, २०८१
नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको पहिलो खेल आज खेल्दैछ ।
नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो । गत शनिबार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो ।
साताको लोकप्रिय

