Harsamaya
निर्वासनबाट हसिनाले गरिन् बङ्गलादेशी चुनावको आलोचना
निर्वासनबाट हसिनाले गरिन् बङ्गलादेशी चुनावको आलोचना हसिनाले बहिष्करणबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने स्पष्ट गरेकी छिन् ।
शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधनः ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’
शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधनः ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’ उनले देशको भूमि र प्राकृतिक स्रोत विदेशी स्वार्थका लागि साट्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाएकी छन् । 
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी यसले केवल भारत मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली स्थायित्वमा चासो राख्ने देशहरूलाई चिन्तित बनाउनु पर्ने उनको भनाइ छ। 
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर ठूलीआमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उहाँले जनवरीमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट
मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट गत वर्षको जुलाई र अगस्टमा राजनीतिक विभाजनका दुवै पक्षमा भएका सबै मृत्युहरूमा म शोक व्यक्त गर्दै उनले हत्या कसैको आदेशमा नभएको बताएकी छिन् ।
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’ उनले भनिन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध प्रतिबन्धको यो निर्णय शनिबार ढिलो घोषणा गरिए पछि बंगलादेशी सरकारले भन्ने गरेको ‘लोकतन्त्र र राजनीतिक अधिकार’ माथि अहिले प्रश्न उठाउन थालिएको छ।  
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयको अपहरण र हत्याको षड्यन्त्रसँग सम्बन्धित मुद्दामा ठूलो फैसला सुनाएको छ ।
हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हड्ताल घोषणा
हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हड्ताल घोषणा बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलन पछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ । युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो । 
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो । पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश...
बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
Weather Update