एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायग्राम’ प्रयोगमा ल्याएको बताए ।
पूर्वमन्त्रीसँग छलफल गरेर मात्र नयाँ योजना अघि बढाउने उद्योगमन्त्री साहको प्रतिबद्धता
बिहीबार, भदौ २५, २०८३
मन्त्री साहले निवर्तमान मन्त्रीसँग बसेर मन्त्रालयका नीति तथा कार्यक्रमबारे घनीभूत छलफल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे ।
उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त
बिहीबार, भदौ २५, २०८३
नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्
साताको लोकप्रिय

