संसद बैठकमै ढले सांसद भरत खड्का
बिहीबार, भदौ १८, २०८३
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का एकाएक ढलेका हुन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।

