आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित)
शुक्रबार, असार २६, २०८३
‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’
शरीरमा आगो लगाएका गणेश नेपालीको निधन
शुक्रबार, असार २६, २०८३
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ः२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना
शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको घटनालाई उल्लेख गर्दै उनले भनिन्, ‘उपचार खर्च व्यहोर्नेमा मात्र सीमित नरही उनी आत्मदाहको बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यहीबाट सरकारले सिक्नुपर्छ ।’
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’
शुक्रबार, असार २६, २०८३
नागरिकको व्यवसाय, निराशा, सुरक्षा, उद्यम र भोगाइसँग जोडिएका हरेक क्षेत्रमा राज्य असफल हुँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो।
रञ्जित कर्णको सरकारलाई प्रश्न : आखिर कहिलेसम्म सरकार चुप बस्ने हो?
शुक्रबार, असार २६, २०८३
सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी आत्महत्या गर्न बाध्य हुने र गरिब नागरिकले पेट्रोल छर्किएर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले अझै पनि मौन बसिरहेको आरोप लगाएका छन् ।
राहदानी विभागको स्पष्टोक्ति: ‘आत्मदाह प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन आएका थिएनन्’
शुक्रबार, असार २६, २०८३
प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा घाइते व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन आएको नदेखिएको जनाएको हो।
ट्राफिक प्रहरीको दाबी ‘गणेश नेपालीले जरिवानाका कारण आत्मदाह प्रयास गरेको भन्ने समाचार भ्रामक’
शुक्रबार, असार २६, २०८३
विज्ञप्तिअनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानका क्रममा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
ज्ञानेन्द्र शाहीले भने : ‘सरकार फेरियो, जनताको पीडा फेरिएन’
शुक्रबार, असार २६, २०८३
शाहीले राजनीतिक परिवर्तन र कुर्सी परिवर्तनभन्दा जनताको जीवन परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गरिब, दुःखी र श्रमजीवी नागरिकको पक्षमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने
शुक्रबार, असार २६, २०८३
उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो ।
महानगरको ह्वील लकपछि पठाओ चालकले लगाए शरीरमा आगो, आईसीयूमा उपचार हुँदै
बिहीबार, असार २५, २०८३
उनी बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल प्रयोग गरेर पठाओ राइडरका रूपमा जीविकोपार्जन गर्दै आएका थिए।
साताको लोकप्रिय

