सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
शुक्रबार, वैशाख २५, २०८३
सरकारको यो कदमले प्रतिष्ठानको स्थापनाकालीन मर्म “सरकारको नीतिगत स्वामित्व र आदिवासी जनजाति समुदायको कार्यकारी नेतृत्वको सह-अस्तित्व” लाई समाप्त पारेको छ’, नेफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साताको लोकप्रिय

