Harsamaya
 प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एकजुट हुँदै विपक्षी दल
 प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एकजुट हुँदै विपक्षी दल आज दिउँसो १० बजे प्रतिनिधिसभा र १:१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको  छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
विपक्षी दलहरूको निष्कर्ष - नागरिकका आधारभूत समस्यालाई सरकारले बेवास्ता गर्‍यो
विपक्षी दलहरूको निष्कर्ष - नागरिकका आधारभूत समस्यालाई सरकारले बेवास्ता गर्‍यो विकल्पबिना बस्ती हटाउँदा नागरिकमा असुरक्षा, त्रास र मानवीय संकट बढेको उल्लेख गर्दै सुरक्षित आवासको सुनिश्चितता गर्न माग गरिएको छ।
Weather Update