Harsamaya
सिक्री लुट्दै हिँड्ने गिरोह नै पक्राउ
सिक्री लुट्दै हिँड्ने गिरोह नै पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
Weather Update