Harsamaya
श्रीकृष्ण विकको शव काठमाडौं लगियो
श्रीकृष्ण विकको शव काठमाडौं लगियो सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिनको माग, घटना शंकास्पद
सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिनको माग, घटना शंकास्पद सुनकोशी गाउँपालिका–३ निवासी मृतकका आमा विन्दामाया विकले जारी गरेको प्रेस विज्ञप्तिमा श्रीकृष्ण वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोट प्रहरी चौकीमा राखिएको उल्लेख छ ।
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू  
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू   शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 
Weather Update