Harsamaya
कपिलवस्तुमा कार अनियन्त्रित हुँदा चार सवारीसाधनलाई ठक्कर, ११ जना घाइते
कपिलवस्तुमा कार अनियन्त्रित हुँदा चार सवारीसाधनलाई ठक्कर, ११ जना घाइते पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ९००० नम्बरको कारले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएपछि अनियन्त्रित हुँदै ई–रिक्सा, अटो र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
कार दुर्घटनामा चालकको मृत्यु
कार दुर्घटनामा चालकको मृत्यु दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जितपुरमा निजी कार दुर्घटना: तीनको मृत्यु, दुई घाइते
जितपुरमा निजी कार दुर्घटना: तीनको मृत्यु, दुई घाइते घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिँदै उनले कार दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 
 फेवातालमा कार खस्दा युवकको मृत्यु
 फेवातालमा कार खस्दा युवकको मृत्यु मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।
सिन्धुलीमा कार दुर्घटनाः विराटनगरका ओमबहादुरको मृत्यु, दुई घाइते
सिन्धुलीमा कार दुर्घटनाः विराटनगरका ओमबहादुरको मृत्यु, दुई घाइते प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
वीरगञ्‍जमा कार  डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते 
वीरगञ्‍जमा कार  डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते  दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको  छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु
भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए । 
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 
Weather Update