यस्तो छन् मन्त्रिपरिषद्का पाँच निर्णयहरु (भिडियोसहित)
मंगलबार, असार ३०, २०८३
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
शुक्रबार, जेठ २९, २०८३
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको बताए ।
एक मिलियन स्वीस फ्रेन्क अनुदान लिने सरकारको निर्णय, सम्पत्ति जाँचबुझ आयोग गठन गरिने
बुधबार, वैशाख २, २०८३
बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले आयोगले २०६२/६३ सालपछिका सबै सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्ने बताए।
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
आइतबार, चैत २२, २०८२
मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
साताको लोकप्रिय

