Harsamaya
रामेछापबाट २ हजार ४६१ विद्यार्थी एसइई परीक्षामा सहभागी
रामेछापबाट २ हजार ४६१ विद्यार्थी एसइई परीक्षामा सहभागी शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार नियमिततर्फका परीक्षार्थीसँगै १५५ जना प्राविधिक धारका विद्यार्थी तथा २०१ जना ग्रेड वृद्धि परीक्षार्थी समेत परीक्षामा सहभागी भएका हुन् ।
आजदेखि एसइई परीक्षा, देशैभर ८ बजेबाट परीक्षा सुरु
आजदेखि एसइई परीक्षा, देशैभर ८ बजेबाट परीक्षा सुरु जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
धादिङमा एसईईमा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने [परीक्षा केन्द्रसहित]
धादिङमा एसईईमा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने [परीक्षा केन्द्रसहित] बैभन्दा धेरै विद्यार्थी नीलकण्ठ नगरपालिका क्षेत्रका केन्द्रहरूमा देखिएका छन्, जहाँ नीलकण्ठ बालमन्दिर, पशुपति मावि लगायतका विद्यालयमा उच्च सङ्ख्यामा परीक्षार्थी रहनेछन् ।
भोलिदेखि एसईई परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै
भोलिदेखि एसईई परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।
एसइईको तयारी पूराः जापानसहित देशभर पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी पूराः जापानसहित देशभर पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने  यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् । 
एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुनेु
एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुनेु त्यस्तै, रौतहटको १२२ वटा विद्यालयका जम्मा ९७७७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन भने बाराका १५५ वटा विद्यालयका जम्मा १०,८१३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् ।
एसईईमा सिन्धुपाल्चोकका ३ हजार ८४३ विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
एसईईमा सिन्धुपाल्चोकका ३ हजार ८४३ विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित) यस्तै कृष्ण रत्न गंगा मावि चौतारा केन्द्रमा २६९ विद्यार्थी सहभागी हुनेछन् भने यसै केन्द्रमा प्राविधिक धारतर्फ २०२ विद्यार्थीले पनि परीक्षा दिने रानाभाटले जानकारी दिए। 
कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै उनका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।
एसईईमा नुवाकोटका करिब चार हजार विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
एसईईमा नुवाकोटका करिब चार हजार विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित) आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल चार हजार २२५ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटकी सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिएका छन् । 
Weather Update