Harsamaya
हर्क साम्पाङको प्रश्न: लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? 
हर्क साम्पाङको प्रश्न: लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ?  ‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?’ उनले प्रश्न गरे ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्कको कडा आपत्ति
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्कको कडा आपत्ति उनले संसद् छलेर राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गर्दै अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्।
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश निबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् ।
नेपाली सेनाले सुकुम्बासीको लगत मागेर आतंक सिर्जना गर्न खोज्यो - अध्यक्ष राई
नेपाली सेनाले सुकुम्बासीको लगत मागेर आतंक सिर्जना गर्न खोज्यो - अध्यक्ष राई उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।
 हर्कको सरकारलाई प्रश्न-  सुकुम्बासीलाई कुल्चन पठाउने सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ?
 हर्कको सरकारलाई प्रश्न-  सुकुम्बासीलाई कुल्चन पठाउने सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? ‘माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के गर्‍या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन् ।
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने - जनतालाई धेरै दु:ख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने - जनतालाई धेरै दु:ख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ‘जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो !’
अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा
अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने, संसदमा महाअभियोग पास भए पद मुक्त गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित]
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित] आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरु टोलीबाट भएको छ ।
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु : अध्यक्ष राई
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु : अध्यक्ष राई शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन् ।
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग [भिडियोसहित]
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग [भिडियोसहित] शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
हर्क साम्पाङको टिप्पणी: ‘सांसदको माइक काट्नु जनताको आवाज दबाउनु हो’ 
हर्क साम्पाङको टिप्पणी: ‘सांसदको माइक काट्नु जनताको आवाज दबाउनु हो’  उनले यदि यस्तो प्रवृत्ति दोहोरिए सांसदहरू आफ्नै हाते माइक लिएर संसदमा जाने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
Weather Update