रुबीकुमारी ठाकुरलाई ‘बहिनी’भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग [भिडियोसहित]
शुक्रबार, चैत २७, २०८२
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
हर्क साम्पाङको टिप्पणी: ‘सांसदको माइक काट्नु जनताको आवाज दबाउनु हो’
सोमबार, चैत २३, २०८२
उनले यदि यस्तो प्रवृत्ति दोहोरिए सांसदहरू आफ्नै हाते माइक लिएर संसदमा जाने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
हर्क साम्पाङले गरे एमसीसी खारेजको माग
बिहीबार, चैत १९, २०८२
उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं ।
हर्कले दिए साइबर ब्यूरोमा गालीगलौजविरुद्ध उजुरी
सोमबार, चैत १६, २०८२
निवेदनमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै यस्ता घटनामाथि कडाइका साथ निगरानी र आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
आइतबार, चैत १५, २०८२
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् ।
२४ घण्टा नबित्दै गृहमन्त्री चीन सीमामा पुगेपछि हर्क साम्पाङको प्रश्न -‘सरकार कस्को इशारामा?’
आइतबार, चैत १५, २०८२
साम्पाङले सीमासम्बन्धी संवेदनशील विषयमा पारदर्शिता र स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गरेका छन्। पछिल्लो घटनाक्रमसँगै सरकारको विदेश नीति र सीमासम्बन्धी गतिविधिबारे राजनीतिक वृत्तमा चर्चा बढ्न थालेको छ।
सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
बिहीबार, चैत १२, २०८२
उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’
समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ
शुक्रबार, फागुन २९, २०८२
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ ।
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल: श्रमदातालाई तयार रहन हर्क साम्पाङको आव्हान
मंगलबार, फागुन २६, २०८२
उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जादैन् । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन् ।’
सुनसरी-१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित
आइतबार, फागुन २४, २०८२
धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
सर्लाहीमा हर्क साम्पाङको सम्बोधन : ‘खस्रो देखिए पनि भित्रबाट मिठो छु’
बिहीबार, फागुन १४, २०८२
यद्यपि उनले समस्याको स्पष्ट विवरण दिएनन्, तर ती सबै समाधानका लागि श्रम संस्कृति पार्टीलाई मजबुत बनाउनु आवश्यक रहेको धारणा राखे ।
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
सोमबार, फागुन ११, २०८२
यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे ।
साताको लोकप्रिय

![रुबीकुमारी ठाकुरलाई ‘बहिनी’भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Harka-sampag-1775823482.jpg)