कांग्रेसभित्र ‘अन्तर्घात’ विवाद चर्कियो, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस
बुधबार, चैत १८, २०८२
जिल्ला सभापति तथा उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा कारबाही सिफारिस पठाएसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको हो।
मतदाताको लहर कांग्रेसतिर : सिन्धुपाल्चोक–१ मा चुनावी खेल पल्टिने - जंगबहादुर लामा (भिडियोसहित)
शनिबार, फागुन ९, २०८२
घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले बताए । चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि रहेको उनको भनाइ छ ।
साताको लोकप्रिय

