Harsamaya
पुलिस र गण्डकी तोप-२१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा
पुलिस र गण्डकी तोप-२१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा अन्तिम सेटमा ८–४ को अवस्थामा मैदान परिवर्तान गर्नुपर्दा निराश बनेको कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
आईपीएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
आईपीएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा...
एनएसएलको जारी खेलमा चितवनको अग्रता
एनएसएलको जारी खेलमा चितवनको अग्रता नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र पोखरा थन्डर्सबीचको खेलमा चितवनले १–० को अग्रता लिएको छ ।
एनसेल सुपर लिग : झापा र बुटवल बराबरीमा रोकिए
एनसेल सुपर लिग : झापा र बुटवल बराबरीमा रोकिए बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनसेल) सुरुआत गरेको छ ।
आईसीसी मेन्स क्रिकेट वर्ल्ड कपका लागि खेलाडीहरूको सूची सार्वजनिक
आईसीसी मेन्स क्रिकेट वर्ल्ड कपका लागि खेलाडीहरूको सूची सार्वजनिक क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ । 
आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै
आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्डेयले दुई विकेट लिए ।
नेपाल सुपर लिग : काठमाडौंविरुद्ध ललितपुरलाई २ गोलको अग्रता
नेपाल सुपर लिग : काठमाडौंविरुद्ध ललितपुरलाई २ गोलको अग्रता तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटीले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ।
पीएम कप क्रिकेट: पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन
पीएम कप क्रिकेट: पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।
पीएम कप: आज आर्मी र पुलिस भिड्दै 
पीएम कप: आज आर्मी र पुलिस भिड्दै  दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।
आईपीएलमा लखनउको शानदार जित
आईपीएलमा लखनउको शानदार जित टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।
 तोप २१ चौतारा साँगाचोकगढी नगर कप भलिबल प्रतियोगिता हुने 
 तोप २१ चौतारा साँगाचोकगढी नगर कप भलिबल प्रतियोगिता हुने  नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली सहभागी हुने प्रतियोगितामा प्रथम हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ।
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए।
Weather Update