टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम युएईसँग भिड्दै
सोमबार, जेठ ५, २०८२
यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित
सोमबार, जेठ ५, २०८२
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश...
दोस्रो उपत्यकाव्यापी खुला मेयर कपको उपाधि काठमाडौंले जित्यो
शनिबार, जेठ ३, २०८२
गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले...
स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै
शनिबार, जेठ ३, २०८२
पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौलता छाएको थियो । आजको पहिलो खेल अर्थात् ५८ म्याच बैंग्लरू र कलकताबीचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।
नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनलबाट बाहिरियो
शुक्रबार, जेठ २, २०८२
निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।
नेपाल ६ विकेटले विजयी, बहराइन समूह चरणबाटै बाहिरियो
बिहीबार, जेठ १, २०८२
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै
बिहीबार, जेठ १, २०८२
यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित
बिहीबार, जेठ १, २०८२
रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए ।
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
बुधबार, वैशाख ३१, २०८२
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलको २८ औँ मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।
नेपाल हङकङसँग पराजित
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै
मंगलबार, वैशाख ३०, २०८२
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ खेलमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
शनिबार देखि पुनः सुरु हुँदै आइपिएल
मंगलबार, वैशाख ३०, २०८२
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
सोमबार, वैशाख २९, २०८२
खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। मे ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए ।
साताको लोकप्रिय

