Harsamaya
आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने
आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने आइओएफटिसीले आफ्नो २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औँ संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो। नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए। सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन्।
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् । 
दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कास्य पदक
दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कास्य पदक उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भएका थिए । सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वर्ल्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप हुँदै : विजेताले  १ लाख ११ हजार पाउने 
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप हुँदै : विजेताले  १ लाख ११ हजार पाउने  सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो। आयोजक समितिका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न टोल र क्लबहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार
लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ।
टोटनहम युरोपा लिग च्याम्पियन, १७ वर्षपछि उपाधि
टोटनहम युरोपा लिग च्याम्पियन, १७ वर्षपछि उपाधि टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।‌
मुम्बई आईपीएलको प्ले अफमा
मुम्बई आईपीएलको प्ले अफमा यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ । मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो ।
राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै
राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको
एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी
एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी २१औँ एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही जेठ ९ देखि ११ गते सम्म हुने च्याम्पियनशिपमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ...
पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
च्याम्पियन बार्सिलोना भिल्लारियलसँग  पराजित
च्याम्पियन बार्सिलोना भिल्लारियलसँग पराजित भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौँ मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे । परिवर्तित ताजोन बुकेननले ८० औँ मिनेटमा निर्णायक गोल गरे । ३८ औँ मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे...
Weather Update