Harsamaya
कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो]
कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो] उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौं । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होइन । हरेक...
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद र ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा...
एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाइ 
एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाइ  उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु । अन्डर १६ टिम नेपालली क्रिकेटको भविष्य हो । नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसाबले प्रदर्शन गर्नेछन् भन्ने आशा छ ।’
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए । यसै गरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९...
त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै
त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अङ्क बनाएको छ ।
बिलि जिन किङ कपमा नेपालको लगातार दोश्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोश्रो जित नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ ।
एकल करातेमा एलिनालाई स्वर्ण
एकल करातेमा एलिनालाई स्वर्ण कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ।
Weather Update