Harsamaya
साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग नेपाल पराजित 
साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग नेपाल पराजित  पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग ०–१ गोलले पराजित भयो ।
दोलखाको पालिकास्तरीय भलिबल प्रतियोगिता काठमाडौंमा
दोलखाको पालिकास्तरीय भलिबल प्रतियोगिता काठमाडौंमा च्यामा–काठमाडौं सेवा समाजको आयोजनामा दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
राखेपको आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै
राखेपको आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।
टाइगर कप भलिबलको फाइनलमा न्यू डायमण्ड र पुलिस भिड्ने पक्का 
टाइगर कप भलिबलको फाइनलमा न्यू डायमण्ड र पुलिस भिड्ने पक्का  पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै यसअघि नै फाइनलमा पुगिसकेको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।
कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित
कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजित ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए ।
नेपाल आज स्कटल्यान्डसँग खेल्दै
नेपाल आज स्कटल्यान्डसँग खेल्दै नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण युएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन ।
महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित
महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो ।
खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउँछ:  मेयर तामाङ 
खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउँछ: मेयर तामाङ  बिहीबार योङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा उनले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताएका हुन् । 
बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार
बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।
नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित
नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । 
Weather Update