Harsamaya
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा  ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए । बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट...
पाकिस्तानले भारतसँग सरकारको अनुमति लिएर खेल्ने
पाकिस्तानले भारतसँग सरकारको अनुमति लिएर खेल्ने तथापि, सेमिफाइनल वा फाइनलमा दुवै छिमेकीको भिडन्त हुने सम्भावना अझै बाँकी छ ।
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै नेपालले फेब्रुअरी ८ मा इङ्गल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्गल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४-० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । 
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रन आउट भएपछि नेपाल दबाबमा परेको थियो।
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष...
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५:१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् ।
विश्वकपमा भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा
विश्वकपमा भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा आइसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ । सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।
महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न
महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।
दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई
दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–स्थित अमरसिंह चौरमा सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पराजित गर्दै जिरी नगरपालिकाको टोलीले उपाधि जितेको हो।
Weather Update