Harsamaya
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने 
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने  प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। प्रतियोगिताका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेलमा अनुशासन कायम राख्न विशेष निगरानी गरिने जानकारी दिएका छन्।
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा 
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा  रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन् । जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्।
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता...
असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने
असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । 
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंससहित संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । 
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 
हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ को अन्तरले पराजित गरेको छ । तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो ।
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित 
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित  प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिमा २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ । 
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । कोसीका लक्ष्मण प्लेयर अफ दी म्याच भए । उनले  दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार...
Weather Update