Harsamaya
टी–२० विश्वकपमा पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा
टी–२० विश्वकपमा पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा भारतले पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको थियो भने दोस्रो खेलमा नामिबियालाई ९३ रनले पराजित गरेको थियो । यस्तै पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो ।
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, नेपाल बाहिरियो बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।
इन्द्रावतीमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता हुने
इन्द्रावतीमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता हुने प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार रुपैयाँ र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।
आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै मनाङ क्वाटरफाइनलमा
आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै मनाङ क्वाटरफाइनलमा एपिएफले ११औँ मिनेटमा युवराज राईको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। दोस्रो हाफमा मनाङका रोनिश राजभाक (५७औँ) र सुरेश कुमाल (७७औँ) ले गोल गर्दै टोलीलाई जित दिलाए।
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
झापा गोल्डकप : एपिएफको शानदार जित, सेमिफाइनलमा स्थान सुरक्षित
झापा गोल्डकप : एपिएफको शानदार जित, सेमिफाइनलमा स्थान सुरक्षित भूटानले ७९औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। किञ्जाङ तेञ्जिङ शेर्पालाई डिबक्समा फल भएपछि प्राप्त पेनाल्टीलाई शेर्पाले नै गोलमा परिणत गरेका थिए।
टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित
टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
Weather Update