Harsamaya
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
नेपाली टोलीलाई डाना कप
नेपाली टोलीलाई डाना कप डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो ।
विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि नेपाली टोली सिंगापुर प्रस्थान 
विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि नेपाली टोली सिंगापुर प्रस्थान  व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् । जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका...
पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा
पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द...
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित टि-ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।
नेपाल–भारतबीच डोपिङविरुद्ध ऐतिहासिक संवाद, साझा योजना बनाएर अघि बढ्ने सहमत्ति
नेपाल–भारतबीच डोपिङविरुद्ध ऐतिहासिक संवाद, साझा योजना बनाएर अघि बढ्ने सहमत्ति उनले स्पष्ट रुपमा भने,  ‘एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान होइन, उनीहरूको सपना जोगाउने प्रणाली हो।’ उनले स्वच्छ खेलकुदलाई केवल उपकरण वा परीक्षणको विषय नभई नैतिकताको सवाल मानेको बताए ।
काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा
काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा टोलीले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसी, भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
बुदोकैदो टोली आज अजबैजान जाने
बुदोकैदो टोली आज अजबैजान जाने पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्ने छन् । महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान कराते वान प्रिमियम लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी सनसनी अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो ।
पब्जी मोबाईल ई स्पोट्रस वर्ल्डकप खेल्ने नेपाली टोली बिदाई 
पब्जी मोबाईल ई स्पोट्रस वर्ल्डकप खेल्ने नेपाली टोली बिदाई  पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित यो सँगै बंगलादेश अपराजित रहँदै साफ यू–२० महिला च्याम्पियनसिपको विजेता बनेको छ । घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् ।
Weather Update