Harsamaya
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद् राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद् एक लाख रुपैंयाँ हात पारेकी छन् । 
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । 
विद्यार्थीहरूले घेरे चिकित्सा शिक्षा आयोग,  सिट घटाउने निर्णयप्रति आक्रोश
विद्यार्थीहरूले घेरे चिकित्सा शिक्षा आयोग,  सिट घटाउने निर्णयप्रति आक्रोश ‘आयोगले जुन निर्णय गर्यो, त्यो सच्याउनु पर्छ, हाम्रो माग यही हो, हामी निरन्तर संघर्षमा छौ, संघर्षकै क्रममा आज आयोगमा प्रदर्शन गरिएको हो,’डा अमरले भने। आयोगले पूर्वनिर्धारित सिट संख्या घटाइएको भन्दै पहिले गरिएकै निर्णय कार्यान्वयन गर्न आफूहरुले माग गर्दै आएको उनी बताउँछन्।
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । 
विद्यालयलाई आर्थिक सहायता
विद्यालयलाई आर्थिक सहायता पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बिलिभर्स इङ्ग्लिस स्कुललाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आर्थिक सहायता प्रदान गरेको छ। 
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल 
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल  यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह गरेको छ।
नवलपुर भ्याली स्कुलको दिक्षान्त समारोहमा चार स्रष्टा सम्मानित
नवलपुर भ्याली स्कुलको दिक्षान्त समारोहमा चार स्रष्टा सम्मानित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङले विद्यार्थीहरूलाई विद्यालयमामात्रै अध्ययन गरेर सफल नहुने भन्दै घरमा पनि अध्ययन गर्नुपर्ने र गृहकार्य गर्ने बानी गर्नुपर्ने बताइन् । 
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब ‘स्मार्ट बोर्ड’
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब ‘स्मार्ट बोर्ड’ महानगर गौरव योजनाअन्तर्गत गरीखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए । 
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री उनले शिक्षक महासंघ,शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् । 
राराबका क्याम्पस प्रमुख कर्णलाई दले कालोमोसो 
राराबका क्याम्पस प्रमुख कर्णलाई दले कालोमोसो  नाम उल्लेख नगर्ने सर्तमा क्याम्पसका एक प्राध्यापकले भने, ‘केही समयदेखि क्याम्पस प्रशासनसँग असन्तुष्टि राख्ने केही समूहहरू सक्रिय थिए । यो घटनामा त्यस्तै समूह संलग्न हुन सक्ने सम्भावना छ ।’
शिक्षकहरूले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन
शिक्षकहरूले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन यसैगरी सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको बताइन् । उनले शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म आफूहरू सडकबाट नफर्किने बताइन् ।
Weather Update