Harsamaya
पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा
पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा गत असार २ गते एक दिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोबास गर्ने स्थानीयका लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर...
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से
कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।
स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने
स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार
नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।
विकास हाईड्रोपावरको कम्नीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
विकास हाईड्रोपावरको कम्नीको आईपीओमा आजदेखि आवेदन दिन सकिने विकास हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ ।
सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी
सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।
नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि
नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा रहेको छ ।
Weather Update