आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।
कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना
सोमबार, भदौ ९, २०८२
काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।
हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै
सोमबार, भदौ ९, २०८२
नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संकटमा : सरकार नै बन्यो बाधक (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ ।
मनसुन सक्रिय : आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ ९, २०८२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
आजको राशिफल : भाग्य, अवसर र चुनौतीसँग तपाईंको दिन कस्तो बित्नेछ ?
सोमबार, भदौ ९, २०८२
आज २०८२ भदौ ९ गते सोमबार। जीवनमा हरेक दिन नयाँ सुरुवात र नयाँ ऊर्जा लिएर आउँछ। ताराहरूको गणना, ग्रह नक्षत्रको गति र समयको तालमेलले हामीलाई फरक–फरक अनुभव दिने गर्छ। आज कुन राशिका लागि अवसर र सफलता हातमा पर्छ त ?
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।
पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् ।
तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि विशेष व्यवस्था: बाहिर चार, भित्र आठ लाइन
आइतबार, भदौ ८, २०८२
यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन् । दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।
मन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद
आइतबार, भदौ ८, २०८२
मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् ।
तीजमा पुरुषहरुले व्रत बसे समानता आउँछ : मन्त्री खड्का (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए ।
नेपाल र भियतनामका उपराष्ट्रपतिबिच भेटवार्ता
आइतबार, भदौ ८, २०८२
भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

