Harsamaya
आजको मौसमः वर्षा र हिमपातको सम्भावना
आजको मौसमः वर्षा र हिमपातको सम्भावना राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् ।
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।
बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु
बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ। 
आज कसको चम्किनेछ भाग्य? कसले भोग्नेछ चुनौती?
आज कसको चम्किनेछ भाग्य? कसले भोग्नेछ चुनौती? आज २०८१ चैत १४ गते बिहिबार । आजको दिन खगोल विज्ञानअनुसार धेरैका लागि अवसर र चुनौतीको संगम बनेको छ। ज्योतिषीय संकेतहरूले कुनैलाई प्रेममा सफलता दिन्छन्, त कुनैलाई व्यवसायमा फड्को मार्ने मौका। विशिष्ट व्यक्तित्वको सहयोग, पुराना सम्बन्धको पुनर्मिलन, रोचक यात्राको सम्भावना, र पारिवारिक मेलमिलाप-यी सबै पाटा आजका राशिहरूले अनुभव गर्न सक्छन्।
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ? कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो ।
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।
रामपुरमा आगलागी, पाँच घर–गोठ जले
रामपुरमा आगलागी, पाँच घर–गोठ जले रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।
तीन प्रदेशमा बर्षा हुने
तीन प्रदेशमा बर्षा हुने राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
आजको राशिफल :  धन, प्रेम र स्वास्थ्यमा कसको चम्किँदैछ भाग्य?
आजको राशिफल : धन, प्रेम र स्वास्थ्यमा कसको चम्किँदैछ भाग्य? आजको दिन १२ राशिका लागि विविध उतारचढाव लिएर आएको छ। कतै व्यापारमा दोब्बर फाइदाको सम्भावना देखिन्छ भने कतै स्वास्थ्यमा सावधानी अपनाउन चेतावनी दिइएको छ। पारिवारिक सम्बन्ध, प्रेम जीवन, आर्थिक पक्ष र आत्म-सन्तुलनका दृष्टिले हेर्दा आज धेरै राशिका लागि महत्वपूर्ण मोड साबित हुन सक्छ।
कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष
कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमानदार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए । 
Weather Update