मिथिलामा आज ‘भैयादुज’ पर्व
बिहीबार, कात्तिक ६, २०८२
मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना
बिहीबार, कात्तिक ६, २०८२
सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
तपाईंको आजको भाग्य कस्तो छ ?
बिहीबार, कात्तिक ६, २०८२
ज्योतिषविद्हरूका अनुसार आजको दिनले प्रेम, करिअर, सामाजिक जीवन र आत्मिक सन्तुलनको महत्त्व बुझाउने सन्देश बोकेको छ।
भाइटिकाको उत्तम साइत बिहान ११:३९ बजे
बिहीबार, कात्तिक ६, २०८२
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।
आज तिहारको मुख्य दिन अर्थात् भाइटीका
बिहीबार, कात्तिक ६, २०८२
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै (भिडियोसहित)
बुधबार, कात्तिक ५, २०८२
मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ ।
करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु
बुधबार, कात्तिक ५, २०८२
करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
मौलिकता हराउँदै देउसी–भैलो
बुधबार, कात्तिक ५, २०८२
केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो ।
तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान
बुधबार, कात्तिक ५, २०८२
घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।
राष्ट्रपति पौडेलद्वारा गाई पूजा
बुधबार, कात्तिक ५, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी
बुधबार, कात्तिक ५, २०८२
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ ।
गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
हिन्दु धर्म संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ । त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ । गाईको त दैनिक रूपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ । तैपनि विशेष गरी...
म्ह: पूजा र नेवार समुदायको तिहार: आत्म पूजादेखि नयाँ वर्षको स्वागतसम्म (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
म्ह पूजामा ‘सगुन’ दिने चलन अत्यन्तै महत्वपूर्ण छ । सगुन पाँच वस्तुहरूको संयोजन हो-माछा, अण्डा, बारा, मासु र रक्सी । यी पाँच तत्त्वले जीवनका पाँच शक्तिलाई जनाउँछ । घरकी मुली (महिला सदस्य) को हातबाट सगुन लिएपछि सबै सदस्यहरू आफ्नो आत्माको कल्याणका लागि त्यसलाई ग्रहण गर्छन् । यसरी नेवारहरूको म्ह: पूजा...
साताको लोकप्रिय

