पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार
शनिबार, कात्तिक १, २०८२
गोदावरी फूलको एक मात्र बृहत् प्रदर्शनी रहेको यस मेलमा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो ।
तिहार फ्लोरा एक्स्पोमा मनीषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह
शनिबार, कात्तिक १, २०८२
एक्स्पोमा विभिन्न प्रजातिका गमलाका फूल, फलफूल नर्सरी तथा कृषि प्रयोजनका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । मेलामा ७० वटा स्टल स्थापना गरिएका थिए, जहाँ ज्योतिषीय, औषधीय, सजावटी तथा उपयोगी वनस्पतिको समुचित प्रदर्शन गरिएको थियो ।
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनः निर्माण
शनिबार, कात्तिक १, २०८२
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन भवनको पुनः निर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवं अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप्रति आभार व्यक्त गरेकी छिन ।
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल (भिडियोसहित)
शनिबार, कात्तिक १, २०८२
उनले भने, ‘मैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाऊ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन ।’
झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु
शनिबार, कात्तिक १, २०८२
तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सात वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते
शनिबार, कात्तिक १, २०८२
सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने
शनिबार, कात्तिक १, २०८२
पालिकाका १० वटै वडाका कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट, धनतेरस मनाइदैं
शनिबार, कात्तिक १, २०८२
धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ ।
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
शनिबार, कात्तिक १, २०८२
विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो ।
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने
शनिबार, कात्तिक १, २०८२
अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ ।
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ?
शनिबार, कात्तिक १, २०८२
रोमान्सका लागि राम्रो दिन। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्।
साताको लोकप्रिय

