Harsamaya
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति आयोगका अनुसार अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण प्रदान गरी उक्त संस्थाहरूबाट खटाइने पर्यवेक्षकहरूको विवरण पर्यवेक्षण प्रणालीमा प्रविष्टि एवम् जाँचबुझ गरी परिचय-पत्र उपलब्ध गराइने छ।
प्रदेश सरकार पुनर्गठन गर्ने मुख्यमन्त्री कार्कीको उद्घोष
प्रदेश सरकार पुनर्गठन गर्ने मुख्यमन्त्री कार्कीको उद्घोष प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए ।
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान 
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान  आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरू, विभागीय प्रमुखहरू उपस्थित रहेका थिए।
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
हेटौंडा तीनताप्केमा अजिङ्गर भेटिएपछि हेर्नेहरुको भीड
हेटौंडा तीनताप्केमा अजिङ्गर भेटिएपछि हेर्नेहरुको भीड वन कार्यालय र उद्धार टोलीको समन्वयमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रण गरी जंगल क्षेत्रमा छाड्ने तयारी भइरहेको जनाइएको छ । स्थानीयलाई सतर्क रहन र अनावश्यक भीड नगर्न आग्रह गरिएको छ ।
युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत
युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत यसैबीच, अस्ट्रेलियाले पनि सिड्नीमा भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरेको छ । समुद्री किनारमा आयोजित कार्यक्रममा विश्वभरबाट आएका लाखौं दर्शकहरू सहभागी भएका थिए ।
बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन
बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन ३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पुर्याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटनास्थलमा प्रदर्शन
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटनास्थलमा प्रदर्शन घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।
अंग्रेजी नयाँ वर्षमै किन राष्ट्रिय पोशाक तथा टोपी दिवस ? [भिडियोसहित]
अंग्रेजी नयाँ वर्षमै किन राष्ट्रिय पोशाक तथा टोपी दिवस ? [भिडियोसहित] ‘जसरी नेपाललाई सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेर चिनिन्छ, त्यसैगरी नेपालीलाई चिनाउँदा दौरा–सुरुवाल र टोपी हाम्रो साझा पहिचान बनोस् भन्ने चाहना हो,’ उनले भने ।
गोली लागेर प्रचण्डको मृत्यु, पाँच जना पक्राउ
गोली लागेर प्रचण्डको मृत्यु, पाँच जना पक्राउ जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । 
वीरेन्द्रनगरमा किशोरकिशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
Weather Update