Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २८
श्री स्वस्थानी व्रत कथा अध्याय - २८ श्रीस्वस्थानी व्रतकथाको अष्टाविंशौँ अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुःख, सप्तऋषिबाट प्राप्त व्रतविधान र श्रीस्वस्थानी परमेश्वरीको कृपाले पुत्र नवराज राजा बनेको वृत्तान्त सुनाएकी छन् । व्रतको प्रभावले नवराजलाई हरि–हरको वरदान प्राप्त भई लावण्यदेशको राजा बनेको उल्लेख गरिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आज २०८२ माघ १६ गते , शुक्रवार- तद् अनुसार ३० जनवरी २०२६‚ माघ शुक्ल द्वादशी तिथी । आजको दिनले अधिकांश राशिका लागि अवसर, प्रगति र आत्ममूल्यांकनको संकेत दिएको छ। रोकिएका काम अघि बढ्ने, नयाँ कामको सुरुआत हुने र आर्थिक गतिविधिमा सुधार आउने योग देखिन्छ। तर, केही राशिका लागि आत्मसंयम, स्वास्थ्य...
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
फर्निचर उद्योगमा आगलागी‚ ३५ लाख बराबरको सामान नष्ट 
फर्निचर उद्योगमा आगलागी‚ ३५ लाख बराबरको सामान नष्ट  सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
च्छो-रोल्पा साँझमा ६ जना सम्मानित
च्छो-रोल्पा साँझमा ६ जना सम्मानित गौरीशंकर च्छो-रोल्पा मिडिया प्रालिले छैठो वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । बिहीबार सो मिडियाले सातौ वर्ष प्रवेश गरेको अवसरमा च्छो-रोल्पा साँझ २०८२ मनाएको हो ।
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार (माघ १५) डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 
राष्ट्रपति पौडेल माघ १८ देखि २१ सम्म जापान भ्रमणमा रहने 
राष्ट्रपति पौडेल माघ १८ देखि २१ सम्म जापान भ्रमणमा रहने  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
निर्वाचनका लागि भारतले दियो २२० वटा गाडी 
निर्वाचनका लागि भारतले दियो २२० वटा गाडी  बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो।
तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ  ।
Weather Update