आजको राशिफल : मेषले नयाँ व्यवसाय सुरु गर्ने, मकरलाई आर्थिक लाभ
सोमबार, असोज ६, २०८२
बिना प्रतिस्पर्धा फाइदा हुने समय । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।
असोज ५ : आज दिनभर के के भए ?
आइतबार, असोज ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ (भिडियोसहित)
आइतबार, असोज ५, २०८२
‘संविधान खारेज गर्यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।
प्रधानमन्त्री कार्कीसँग विपिनका आमा र बहिनीको भेट
आइतबार, असोज ५, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् ।
जेनजी प्रदर्शनका क्रममा देखिएका कालो नकावधारी युवा को हुन् ?
आइतबार, असोज ५, २०८२
गुरुङका अनुसार, जाजरकोट भूकम्पमा उद्धारमा खटिँदा सेनाको पोशाक मन परेका कारण उनले उस्तै शैलीको ड्रेस लगाउने रुचि बनाएका रहेछन् । त्यसपछि उनले उक्त ड्रेस आफैं किनेर लगाउन थालेका हुन् ।
जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन [भिडियोसहित]
आइतबार, असोज ५, २०८२
तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।
वीरेन्द्रनगरका वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
आइतबार, असोज ५, २०८२
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ ।
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
आइतबार, असोज ५, २०८२
पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
बालाजु बस दुर्घटना : ३४ जना घाइते
आइतबार, असोज ५, २०८२
काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न शान्ति समाजको माग
आइतबार, असोज ५, २०८२
समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो ।
अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र
आइतबार, असोज ५, २०८२
नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
आइतबार, असोज ५, २०८२
बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
आइतबार, असोज ५, २०८२
प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो ।
साताको लोकप्रिय

