Harsamaya
प्रधानमन्त्रीको बारेमा गलत डिस्प्ले देखाएको भन्दै विद्युतका हाकिममाथि आक्रमण
प्रधानमन्त्रीको बारेमा गलत डिस्प्ले देखाएको भन्दै विद्युतका हाकिममाथि आक्रमण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । 
जनमुक्ति सेनाले चैत १५ मा उपत्यका बन्द गर्ने 
जनमुक्ति सेनाले चैत १५ मा उपत्यका बन्द गर्ने  सेनाले गणतन्त्र र राजतन्त्र दुवै तन्त्रमा जनताको जीवनस्तर माथि उठ्न नसकेको ठहर गरेको छ । त्यसैले १५ गते गर्ने भनिएको प्रदर्शनीमा नजान पनि स्नाले सबैलाई अपिल गरेको छ । चैत १५ गते एकीकृत समाजवादी र राजावादीहरूको काठमाडौंका प्रदर्शन रहेको छ । 
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न...
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि परेको बताए । 
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ ।
‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’
‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’ यस्तै, प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि उनको भनाई थियो ।
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर 
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर  उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए । 
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’ मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रीय समितिका अन्य सदस्य पनि सर्वसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन्  । 
काँग्रेसका जनप्रतिनिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन 
काँग्रेसका जनप्रतिनिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन  संविधान भित्र रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे । काँग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको अनुभव सुनाए । 
Weather Update