जनमुक्ति सेनाले चैत १५ मा उपत्यका बन्द गर्ने

काठमाडौं - जनमुक्ति सेनाले चैत १६ गते नेपाल बन्दको आव्हान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले १५ गते उपत्यका बन्दको आव्हान गरेको छ । बुधबार सेनाले निर्मल निवास, सिंहदरबार र प्रधानमन्त्री निवास घेराउकव कार्यक्रम राखेको छ ।
सेनाले गणतन्त्र र राजतन्त्र दुवै तन्त्रमा जनताको जीवनस्तर माथि उठ्न नसकेको ठहर गरेको छ । त्यसैले १५ गते गर्ने भनिएको प्रदर्शनीमा नजान पनि स्नाले सबैलाई अपिल गरेको छ । चैत १५ गते एकीकृत समाजवादी र राजावादीहरूको काठमाडौंका प्रदर्शन रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय