Harsamaya
कमला गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन (विज्ञप्तिसहित)  
कमला गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन (विज्ञप्तिसहित)   राजेन्द्र महत्तोकाे पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउने निर्णय गरेको छ । आज बसेकाे साे पार्टीको बैठकले अभियान, संघर्ष र विद्रोहको त्रियांगी  मार्गलाई अगाडि बढाउन केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको हो ।
कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा प्रतिरक्षा गर्ने
कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा प्रतिरक्षा गर्ने बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए । 
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे । 
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधि मतदानमा सहभागी भएका छन् ।
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना छैन :  प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना छैन :  प्रचण्ड प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् । 
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन - मुख्यमन्त्री कार्की
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन - मुख्यमन्त्री कार्की शनिबार विराटनगरमा प्रेस चौतारी मोरङको ९औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् । 
अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको उम्मेदवारी 
अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको उम्मेदवारी  भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।
भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह
भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।
भारतमा रेल दुर्घटनामा परेका सात नेपालीको मृत्युमा सरकारद्वारा दुःख व्यक्त (विज्ञप्तिसहित)
भारतमा रेल दुर्घटनामा परेका सात नेपालीको मृत्युमा सरकारद्वारा दुःख व्यक्त (विज्ञप्तिसहित) दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।
अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू  (जवाफसहित)
अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू  (जवाफसहित) धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध खानेपानीको विषयमा उजुरी परेपछि अख्तियारले उनीलाई राय मागेको थियो । 
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित)
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित) नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
Weather Update