Harsamaya
सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की
सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की सांसद कार्कीले संसदमा प्रमुख दलहरुले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन् । ‘हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,’ उनले थप भनिन् ।
सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने
सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने सेवाग्राहीले विभिन्न सञ्चारसाधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
वाइसीएल नवलपुरको इन्चार्जमा पौडेल
वाइसीएल नवलपुरको इन्चार्जमा पौडेल वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो । 
‘द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउन आवश्यक’ [भिडियो]
‘द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउन आवश्यक’ [भिडियो] उनले भनिन्,‘नेपाल र अवैतनिक वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । यसको लागि म  धन्यवाद पनि दिन चाहान्छु ।’  
तीन संसदीय समितिको बैठक बस्दै 
तीन संसदीय समितिको बैठक बस्दै  यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल हुने छ ।
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आ-आफ्नो धारणा राख्ने छन् ।
कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम नआउनु बिडम्वना : अध्यक्ष नेपाल [भिडियो]
कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम नआउनु बिडम्वना : अध्यक्ष नेपाल [भिडियो] त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे । ‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ । सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो ,’ उनले भने ।
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो]
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो] साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे । 
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो]
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो] विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई  ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए।
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित)
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित) उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् । 
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित बैठकले भ्रष्टाचार र अनियमितताप्रति निसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा रहेको प्रतिबद्धता जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले  ७ बुँदे समसामयिक प्रस्तावबारे जानकारी गराएको हो । 
Weather Update