Harsamaya
रास्वपाको केन्द्रीय समितिको आज बस्दै
रास्वपाको केन्द्रीय समितिको आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ ।
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई
म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई ‘शेरबहादुर लगायत साथीहरूलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म काँग्रेस निकट रहे,’उनले भने । 
गगन थापा बाराबाट फर्केपछि मात्रै संयन्त्रको बैठक बस्ने
गगन थापा बाराबाट फर्केपछि मात्रै संयन्त्रको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा जाँदैछन ।
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आव्हान 
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आव्हान  नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिइन् । 
भ्रष्टाचारी, बिचौलिया र दलालहरू मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड
भ्रष्टाचारी, बिचौलिया र दलालहरू मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र  आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, बिचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’ 
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा
बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा उनले राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोड्दैं उनले भने, ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था छ ।’ 
गठबन्धनमा संकट परेपछि ओली देउवाबीच भेटवार्ता
गठबन्धनमा संकट परेपछि ओली देउवाबीच भेटवार्ता सो भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बताइएको छ । सो भेटवार्ता पछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 
माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु
माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ ।
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने (भिडियोसहित)
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने (भिडियोसहित) नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।
जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति
जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन् ।
Weather Update