Harsamaya
संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध 
संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध  सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित]
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित] सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ । 
दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा
दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा सबै नेपालीलाई यो मेरो देश हो भन्ने विश्वास दिलाउन सकेमात्र देशलाई राम्रो उचाइमा लान सक्छौ । आजको आवश्यकता पनि त्यही नै हो ।’
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने,  ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्ट रुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय 
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय  आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । 
वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री
वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
सामाजिक संजाल बन्द गरेर सरकार सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरियोस् : गगन थापा
सामाजिक संजाल बन्द गरेर सरकार सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरियोस् : गगन थापा उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति यस्तो कदम तुरुन्त सच्याउन उनले माग गरेका छन् ।  ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु’उनले भनेका छन् ।
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित)
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित) संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।
Weather Update