प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
मंगलबार, भदौ १७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
मंगलबार, भदौ १७, २०८२
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ ।
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
मंगलबार, भदौ १७, २०८२
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
वाइसीएल नवलपुरले गर्यो शहिद रमा स्मृति रंगशाला सरसफाई
सोमबार, भदौ १६, २०८२
सरसफाई कार्यक्रममा वाईसीएलका साथसाथै जिल्लाका माओवादी नेताहरुको सहभागिता रहेको थियो ।
चीनमा प्रधानमन्त्रीले सीमा समस्याबारे कुरा उठाउनुपर्छ : डा.उप्रेती
सोमबार, भदौ १६, २०८२
उनले यदि भारतले आफूलाई आन्तर्राष्ट्रिय स्तरमा उभ्याउन चाहन्छ भने छिमेकीको सरोकारहरुलाई सम्बोधन गर्नुपर्ने भन्दै नेपालले राखेको कुरा जायज भएको बताए ।
एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे (भिडियोसहित)
सोमबार, भदौ १६, २०८२
उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २४ निर्णय (भिडियोसहित)
सोमबार, भदौ १६, २०८२
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छाँयानाथ राष्ट्रिय निकुन्न एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने।
भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट
सोमबार, भदौ १६, २०८२
भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।
काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे
सोमबार, भदौ १६, २०८२
कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सोमबार, भदौ १६, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
सोमबार, भदौ १६, २०८२
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।
साताको लोकप्रिय

